परराष्ट्रमन्त्री डा राणाको अनुरोधपछि नेपालमा एमसीसीले पायो निरन्तरता
thahakhabar.com

काठमाडौँ : नेपालमा सञ्चालित अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) एसीसी परियोजनालाई अमेरिकाले निरन्तरता दिने भएको छ। शनिवार यसबारेमा सूचना जारी भएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ।
अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएपछि रोकिएको करिब ५५ करोड डलर अनुदान (करिब साढे ७५ अर्ब रूपैयाँ) सहयोगको कम्प्याक्ट परियोजनाले निरन्तरता पाउने भएको हो।
Read full story at source (thahakhabar.com)