गण्डकीमा ७८ प्रतिशत रोपाइँ
khabarhub.com · Mon Jul 20 16:02:01 GMT 2026

गण्डकी – गण्डकी प्रदेशमा हालसम्म ७८ दसमलव ३६ प्रतिशत रोपाइँ भएको छ । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका अनुसार ७३ हजार ३४९ हेक्टरमा रोपाइँ भइसकेको छ ।
Read full story at source (khabarhub.com)