कर्णाली राजमार्गको वास्तविक अवस्था बुझ्न पूर्वाधार विकास मन्त्री मुगुमा
deshsanchar.com · Mon Jul 20 15:09:50 GMT 2026

मुगु – संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको वास्तविक अवस्था बुझ्न सोमबार स्थलगत अनुगमनका लागि मुगु पुगेका छन्।
Read full story at source (deshsanchar.com)