लामिन यामालको अर्को रूप अहिले विश्वभर चर्चा
barnanmedia.com · Mon Jul 20 16:02:02 GMT 2026
मैदानमा विपक्षीलाई चकित पार्ने स्पेन र बार्सिलोनाका युवा स्टार लामिन यामालको अर्को रूप अहिले विश्वभर चर्चामा छ।
त्यो हो, आफ्नी आमाका दोस्रो विवाहबाट जन्मिएका, फरक बुबा भएका ३ वर्षे भाइ केयन यामालप्रतिको उनको गहिरो माया।
Read full story at source (barnanmedia.com)