इजरायली आक्रमणका कारण गाजामा ५० हजारभन्दा बढीको मृत्यु
baahrakhari.com · Sun Mar 23 17:33:01 GMT 2025

काठमाडौं । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको गाजामा जारी सैन्य आक्रमणमा ५० हजारभन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको छ ।
गाजामा कुल ५० हजार २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ, जुन युद्धअघि गाजाको २३ लाख जनसंख्याको २.१ प्रतिशत हो, अर्थात् प्रत्येक ४६ जनामा १ जना हुन् ।
Read full story at source (baahrakhari.com)