चेन्नईको विजयी सुरुवात, मुम्बई ४ विकेटले पराजित
nagariknews.nagariknetwork.com · Sun Mar 23 17:46:00 GMT 2025
चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणअन्तर्गत तेस्रो खेलमा मुम्बई इन्डियन्सलाई ४ विकेटले पराजित गरेको छ। आइतबार चेपक स्टेडियममा भएको खेलमा चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउँदै १५८ रन जोडेर लक्ष्य भेट्टाएको हो।
चेन्नईका कप्तान ऋतुराज गायकवाडले ५३ रनको संयमित पारी खेले भने रचिन रवीन्द्रले अविजित ६५ रनको उत्कृष्ट इनिङ्स खेल्दै टिमलाई जित दिलाए।
Read full story at source (nagariknews.nagariknetwork.com)