घरेलु मैदानमा चेन्नईको सुखद् सुरुवात
annapurnapost.com · Sun Mar 23 17:56:10 GMT 2025
काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)को तेस्रो खेलमा चेन्नई सुपर किङ्सले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको छ ।
चेन्नाईस्थित एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले १५५ रन बनाएको थियो ।
Read full story at source (annapurnapost.com)