भेनेजुएला भूकम्प: मृतकको संख्या १,४३० पुग्यो, ५१,७०० बेपत्ता
barnanmedia.com · Sun Jun 28 03:54:47 GMT 2026

काठमाडौं । जुन २४ राति दुई शक्तिशाली भूकम्प गएको भेनेजुएलामा स्थानीय समयअनुसार शुक्रबार दिउँसो अर्को भूकम्प गएको छ।
देशको उत्तरी तटनजिकै गएको भूकम्प ४.९ म्याग्निच्युडको थियो। रोयटर्सका अनुसार राजधानी कराकास र माराकेमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो।
Read full story at source (barnanmedia.com)