ऋतुकै पहिलो सगरमाथा आरोहण सफल, १० जना पुगे चुचुरोमा
nepalkhabar.com · Fri May 10 16:59:39 UTC 2024

यस वर्षको वसन्त ऋतुको पहिलो सगरमाथा आरोहण सफल भएको छ।
नेपालतर्फबाट १० जना सेर्पाहरूको समूहले शुक्रबार राति ८ बजेर १५ मिनेटमा सर्वोच्च शिखरमा सफल आरोहण गरेको हो।
Read full story at source (nepalkhabar.com)