फिफा विश्वकप : जोर्डनविरुद्ध अर्जेन्टिनाको जित
nagariknews.nagariknetwork.com · Sun Jun 28 04:00:37 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा जोर्डनविरुद्ध अर्जेन्टिनाले जित हात पारेको छ।
सुरुवातमै २-० गोलको अग्रता लिएको अर्जेन्टिनाले जोर्डनविरुद्ध ३-१ गोलअन्तरले जित हात पारेको हो। खेलको ८०औं मिनेटमा लियोनेल मेस्सीले गोल गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)