श्रीकृष्णजन्माष्टमी महोत्सव तयारी सम्पन्न
deshsanchar.com · Mon Aug 11 17:17:55 GMT 2025

विराटनगर – नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) विराटनगरले श्रीकृष्ण जन्माष्टमी महोत्सवलाई भव्य र ऐतिहासिक रुपमा मनाउने सन्दर्भमा आवश्यक तयारी पूरा भएको जनाएको छ।
सङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सचिव भानुभक्त जोशीले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जानकारीसहित सनातन धर्म–संस्कृतिको संरक्षणका लागि उल्लेखनीय भक्तजनको उपस्थितिमा महोत्सव मनाउन लागेको बताए।
Read full story at source (deshsanchar.com)