११ किलोमिटर लामो नहर सफा गर्दै एक हजार किसान
himalkhabar.com · Tue Nov 28 05:32:07 GMT 2023
कैलालीको जानकी गाउँपालिका-७ का किसानहरू नहर सफा गर्न थालेका छन्।
त्यस क्षेत्रका करीब एक हजार किसान भुर्षा सिंचाइ अन्तर्गतको ११ किलोमिटर लामो नहर सफा गर्न जुटेका हुन्। उनीहरूले दैनिक डेढ किलोमिटरभन्दा बढी सफा गर्ने गरेका छन्।
Read full story at source (himalkhabar.com)