मुख्यमन्त्री थापाले पठाए तीन ट्रक खाद्यान्न
lokaantar.com

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवाको उत्तरगया र धुन्चेका बाढीपीडितका लागि तीन ट्रक खाद्यान्नसहित राहत सामग्री पठाएका छन् ।
भदौ १० गते नुवाकोट तथा भदौ ११ र १२ गते उत्तरगया तथा धुन्चेको स्थलगत अवलोकन गरी भक्तपुर फर्किएलगत्तै मुख्यमन्त्री थापाले राहत सामग्री सङ्कलन गरी पठाएका हुन् ।
Read full story at source (lokaantar.com)