मिटरब्याजको फन्दा
nepalnews.com · Sun Jun 28 04:15:10 GMT 2026

विराटनगर । विराटनगर महानगरपालिका-१४ महत टोलकी शान्तिदेवी महतोले ११ वर्षअघि छोरीको गोडा भाँचिएपछि उपचारका लागि स्थानीय साहुसँग एक लाख ५० हजार रुपैयाँ ऋण लिएकी थिइन्। त्यही ऋणका कारण परिवारको थातथलो नै जोखिममा परेपछि ५३ वर्षीया शान्तिदेवीले आफ्नै जीवन अन्त्य गरिन्।
उनले ११ असोज २०७२ मा सोही ठाउँकी अम्बिका भनिने अमरिकाकुमारी रायसँग मासिक पाँच प्रतिशत ब्याजमा एक लाख ५० हजार रुपैयाँ लिएकी थिइन्। ऋण दिँदा अम्बिकाले सर्त राखिन्– जग्गा नामसारी गर्नुपर्ने। छोरीको उपचार तत्काल गर्नुपर्ने तनावमा रहेकी शान्तिदेवीले आफ्नो नाममा रहेको कित्ता नं ३४४६ को १० धुर जग्गा अम्बिकाको नाममा पास गरिदिइन्।
Read full story at source (nepalnews.com)