विकट बस्तीमा निःशुल्क आँखा शिविर
nagariknews.nagariknetwork.com · Sun Jun 28 04:08:09 GMT 2026

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टीमा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ।
कञ्चनपुरस्थित महेन्द्रनगर आँखा अस्पतालले रेसुङ्गा बैंकको आर्थिक सहयोगमा जिल्लाको दुर्गम बस्तीमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको अस्पतालका नेत्र अधिकृत वीरसिंह धामीले बताए। उनका अनुसार शिविरमा १२८ जनाको आँखा जाँच गरिएको थियो। जसमा ६१ जनालाई निः शुल्क चश्मा उपलब्ध गराइएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)