फिफा विश्वकप २०२६ : साविक विजेता अर्जेन्टिना अपराजित रहदै नकआउटमा, मेस्सीको कीर्तिमानी गोल
himalpress.com · Sun Jun 28 04:19:11 GMT 2026
काठमाडौँ- साविक विजेता फिफा विश्वकप २०२६ मा अपराजित बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । डालास स्टेडियममा आइतबार बिहान भएको समूह चरणको अन्तिम खेलमा जोर्डनलाई ३–१ ले पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
यसअघि अर्जेन्टिनाले आफ्नो पहिलो खेलमा अल्जेरियालाई ३–० र दोस्रो खेलमा अष्ट्रियालाई २–० ले पराजित गरेको थियो ।
Read full story at source (himalpress.com)