विपत्तिको घडीमा सबैले मानवीयता प्रदर्शन गरौं : रजमान तामाङ
ajakoartha.com · Thu Aug 27 11:21:00 GMT 2026

काठमाडौं - प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का प्रचार विभाग प्रमुख रजमान तामाङले प्राकृतिक विपत्तिबाट प्रभावित नुवाकोट जिल्लाको स्थलगत भ्रमण पूरा गरी राजधानी फर्किएको बताएका छन्।
अस्वस्थताका बाबजुद प्रभावित क्षेत्रमा पुगेका तामाङले विपत्तिले पुर्याएको मानवीय तथा भौतिक क्षति प्रत्यक्ष देख्दा आफू अत्यन्तै दुःखी र भावुक बनेको उल्लेख गरेका छन्।
Read full story at source (ajakoartha.com)