प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रपतिले एक महिनाको पारिश्रमिक दिने
setopati.com · Thu Aug 27 11:18:00 GMT 2026

राष्ट्रपति रामचन्द्र पाैडेलले भाेटेकाेशीमा आएकाे बाढी पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाकाे पारिश्रमिक प्रदान गर्ने भएका छन्।
राष्ट्रपतिकाे कार्यालयले बिहीबार एक विज्ञप्ति जारी एक महिनाकाे पारिश्रमिक सरकारी काेषमा दिने राष्ट्रपित पाैडेलले साे रकम दिने घाेषणा गरेकाे जानकारी दिएकाे छ।
Read full story at source (setopati.com)