कार्टुन :
khabarhub.com · Thu Aug 27 11:20:40 GMT 2026

काठमाडौं – देशमा बाढीको भयावह अवस्था छ । सामाजिक सञ्जालमा हेर्दा जताजतै बाढीपहिरोका हृदयविदारक घटना, तस्बिर, भिडियो तथा विवरण पोस्ट वा रिपोस्ट भइरहेका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयले यसता सामग्री पोस्ट नगर्न पनि आग्रह गरेको छ । यस्ता सामग्रीले विपद्मा ज्यान गुमाएका व्यक्तिका आफन्त तथा परिवारजनलाई थप पीडा पुग्न सक्ने मन्त्रालयको भनाइ छ ।
Read full story at source (khabarhub.com)