विपद्मा लोमस फर्मास्युटिकल्सको साथ, औषधिसँगै उद्धारमा पनि सक्रिय
bishowkhabar.com · Thu Aug 27 11:24:54 GMT 2026

काठमाडौं– देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपत्तिपछि प्रभावित नागरिकको राहत तथा उद्धारमा निजी क्षेत्रको सहभागिता बढ्दै गएको छ। यसै क्रममा लोमस फर्मास्युटिकल्सले विपद् प्रभावितका लागि आवश्यक औषधि सहयोग उपलब्ध गराएको छ ।
बाढी तथा अन्य प्राकृतिक विपत्तिबाट घाइते र प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने औषधिको अभाव हुन नदिन कम्पनीले सरकारको राहत तथा उद्धार अभियानमा सहकार्य गर्दै औषधि उपलब्ध गराएको जनाएको छ ।
Read full story at source (bishowkhabar.com)