वार्ताका लागि इरानलाई अमेरिकाको नयाँ प्रस्ताव
barnanmedia.com · Mon Jul 20 21:25:00 GMT 2026

इरानले अमेरिकासँग मेलमिलापका लागि धेरै मध्यस्थकर्ताबाट प्रस्ताव प्राप्त भएको जनाएको छ।
बीबीसी फारसीका अनुसार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले मध्यस्थकर्ताहरूले प्रस्तुत गरेका प्रस्ताव प्राप्त भएको पुष्टि गरेका छन्।
Read full story at source (barnanmedia.com)