एकपछि अर्को गर्दै अल्पायुमै अस्ताए तीन भाइ
lokaantar.com

आफैंले चलाएको गाडी अनियन्त्रित भई भएको दुर्घटनामा प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख (उपमेयर) मीनराज राना मगरले शनिबार ज्यान गुमाए ।
स्वर्गद्वारी वडा नम्बर–२ धनवाङ वाङगेसल्लाका निवासी राना २०७९ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेससँगको गठबन्धनमा राष्ट्रिय जनमोर्चाबाट उपमेयरमा विजयीका थिए ।
Read full story at source (lokaantar.com)