अल्जेरियासँग बराबरी खेल्दै अस्ट्रिया समूह उपविजेता, अल्जेरिया उत्कृष्ट तेस्रो बन्दै नकआउटमा
annapurnapost.com · Sun Jun 28 04:24:01 GMT 2026
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गत समूह जे को अन्तिम खेलमा अल्जेरिया र अस्ट्रियाले बराबरी खेलेका छन्। कान्सास स्टेडियममा भएको खेलमा अल्जेरिया र अस्ट्रियाले ३-३ बराबरी खेलेका हुन्। पहिलो हाफमा अस्ट्रियाले अल्जेरिया विरुद्ध १-१ को बराबरी खेलेको थियो। दोस्रो हाफमा दुवै टोलीले थप २/२ गोल गरे।
अस्ट्रियाको लागि खेलको २८ औं मिनेटमा मार्को अर्नौटोभिकले गोल गरे। पहिलो हाफको अन्तिम मिनेटमा अल्जेरियाले गोल फर्कायो। अल्जेरियाको लागि रफिक बेलघालीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
Read full story at source (annapurnapost.com)