मेसीको कीर्तिमानी गोलसँगै अर्जेन्टिना विजयी
nepalnews.com · Sun Jun 28 04:35:49 GMT 2026
काठमाडौँ । स्टार स्ट्राइकर लियोनेल मेसीले खेलको अन्तिममा कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाले जोर्डनलाई ३–१ ले पराजित गरेको छ। खेलको ८०औँ मिनेटमा गोल गर्दै मेसीले जारी विश्वकपमा आफ्नो गोल सङ्ख्या ६ पुर्याएका छन्।
यस गोलसँगै मेसीले विश्वकप इतिहासमा एक अभूतपूर्व कीर्तिमान समेत आफ्नो नाममा लेखएका छन्। उनी विश्वकपका लगातार सात खेलमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका छन्।
Read full story at source (nepalnews.com)