फिफा विश्वकप : अल्जेरियाविरुद्ध अन्तिम समयमा गोल गर्दै अस्ट्रिया नकआउट चरणमा
nagariknews.nagariknetwork.com · Sun Jun 28 04:21:39 GMT 2026
फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणको अन्तिम खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा अष्ट्रिया अल्जेरियासँग अंक बाँड्न बाध्य भएको छ।
अल्जेरियासँग अंक बाँडेको अस्ट्रिया गोल अन्तरमा अघि रहँदै समूहको उप-विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ। समान चार अंक भए पनि अल्जेरिया समूह चरणमै रोकियो।
Read full story at source (nagariknews.nagariknetwork.com)