प्रतिनिधिसभाको बैठक बस्दै
nagariknews.nagariknetwork.com · Sun Jun 28 04:30:06 GMT 2026

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकका लागि २६ बुँदे कार्यसूची सार्वजनिक गरिएको छ।
कार्यसूचीअनुसार बैठकमा राष्ट्रपतिबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाइने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गरिने तथा नागरिकता, स्वास्थ्य, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि आवश्यक प्रक्रिया अघि बढाइनेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)