सकियो समूह चरणका खेल, यस्तो बन्यो नकआउटको तालिका
annapurnapost.com · Sun Jun 28 04:34:10 GMT 2026
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गतको समूह चरणको सम्पूर्ण खेलहरू सकिएको छ। समूह चरणको खेलहरू सकिँदा नकआउट चरणको तालिका निश्चित बनेको छ।
राउन्ड अफ ३२ मा पहिलो खेल दक्षिण अफ्रिका र क्यानडाले खेल्नेछन्। त्यस्तै दोस्रो खेलमा ब्राजिल र जापान ले खेल्ने तय भएको हो।
Read full story at source (annapurnapost.com)