यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
deshsanchar.com · Mon Jul 20 23:41:28 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ ।
Read full story at source (deshsanchar.com)