जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
barnanmedia.com · Mon Jul 20 23:55:22 GMT 2026

बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले नयाँ भवनबाट सेवा सञ्चालनमा आएपछि कर्मचारीलाई नियमित कार्य सञ्चालन गर्न र सेवाग्राहीलाई सेवा लिन सहज भएको उल्लेख गर्नुभयो ।
Read full story at source (barnanmedia.com)