अपराजित रहँदै अर्जेन्टिना नकआउटमा, जोर्डनविरुद्ध मेसीको अर्को गोल
nepalviews.com · Sun Jun 28 04:48:29 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणको आफ्नो अन्तिम खेलमा पनि अर्जेन्टिनाले सानदार जित दर्ता गरेको छ । आइतवार बिहान सम्पन्न खेलमा जोर्डनलाई ३–१ गोल अन्तरले पराजित गर्दै साविक विजेता अर्जेन्टिना समूहका तीनै खेल जितेर अपराजित रहँदै नकआउट चरणमा प्रवेश गरेको हो ।
अर्जेन्टिनाको यस जितमा कप्तान लियोनल मेसीले आफ्नो प्रदर्शनलाई निरन्तरता दिँदै उत्कृष्ट गोल गरे ।
Read full story at source (nepalviews.com)