विश्वकप हारपछि भावुक भए मेस्सी- ‘यो पीडा निकै गहिरो छ, यो घाउ निको हुन समय लाग्छ’
kalakarmi.com · Tue Jul 21 01:13:36 GMT 2026
काठमाडौं– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पहिलो पटक आफ्नो प्रतिक्रिया सार्वजनिक गरेका छन् ।
मेस्सीले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत हारको पीडा व्यक्त गर्दै यो घाउ निको हुन समय लाग्ने बताएका छन् । मेस्सीले लेखेका छन्– ‘पीडा अत्यन्त ठूलो छ । यो घाउ निको हुन समय लाग्ने छ । तर हामीले यो प्रतियोगितामा देशलाई फेरि एकपटक एकतावद्ध बनाउन सफल भयौं, त्यसमा गर्व छ ।’
Read full story at source (kalakarmi.com)