जसले चैते दसैँमा डाला, नाङ्ला बेचेर वर्ष गुजार्थे
dcnepal.com · Mon Mar 27 17:29:20 GMT 2023
बलेवा। तीस वर्षअघि चैते दसैँ मेलामा बागलुङ बजार आउन गादरे बुढाथोकीलाई एक महिनादेखि तयारी गर्नुपथ्र्यो। चार\पाँच दिनको पैदलयात्रापछि बडिगाड गाउँपालिका–४ जलजलाबाट उनी भरियाका साथ मेलामा आउँथे।
Read full story at source (dcnepal.com)