संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
nepalnews.com · Tue Jul 21 01:25:34 GMT 2026

काठमाडौँ। संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११:०० बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको हो।
राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने सो बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका पदमा नियुक्तिका लागि प्रस्तावित व्यक्तिहरूको सम्बन्धमा प्राप्त उजुरीका विषय, प्रस्तावित व्यक्तिहरूले पेस गरेको कार्य योजना वितरण गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ।
Read full story at source (nepalnews.com)