दुई सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
nagariknews.nagariknetwork.com · Tue Jul 21 01:19:15 GMT 2026

कृषि, वन तथा पर्यावरण मन्त्रालयले धान रोपाइँको मुख्य सिजनलाई लक्षित गर्दै रासायनिक मलको आपूर्ति निरन्तर भइरहेको जनाएको छ।
मन्त्रालयका अनुसार आज २५० मेट्रिकटन डिएपी मल विराटनगर भन्सार आइपुगेको छ। यस्तै, एक हजार, २५० मेट्रिकटन डिएपी बोकेको अर्को रेल र्याक आज (मङ्गलबार) रक्सौल आइपुग्नेछ।
Read full story at source (nagariknews.nagariknetwork.com)