आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
canadanepal.com · Tue Jul 21 01:36:16 GMT 2026

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ।
Read full story at source (canadanepal.com)