क्यानडाका विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार दर लगाउने ट्रम्पको घोषणा
setopati.com · Tue Jul 21 01:41:09 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने विभिन्न वस्तुमा ५० प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्।
बिबिसीका अनुसार नयाँ भन्सार दर ३० दिनभित्र लागु हुनेछ। ट्रम्पले अमेरिकी गाडी, दुग्धजन्य पदार्थ र मदिराप्रति क्यानडाले गरेको ‘असमान व्यवहार’को जवाफस्वरूप यस्तो निर्णय गरिएको बताएका छन्।
Read full story at source (setopati.com)