विश्वकपका यादगर क्षण : मेसीको ह्याट्रिकदेखि यामलका भाइको चर्चासम्म
barnanmedia.com · Tue Jul 21 01:30:32 GMT 2026
काठमाडौं । स्पेनलाई च्याम्पियन बनाउँदै फिफा विश्वकप–२०२६ सम्पन्न भएको छ । आइतबार अमेरिकाको न्यु जर्सी रंगशालामा साबिक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै स्पेन १६ वर्षपछि विश्व च्याम्पियन बनेको हो ।
अतिरिक्त समयमा धकेलिएको खेलमा १०६औँ मिनेटमा फेरान टोरेसले गरेको एक मात्र गोल स्पेनको जितमा निर्णायक बन्यो ।
Read full story at source (barnanmedia.com)