विश्वकप हारे पनि मेस्सी किन महान्?
barnanmedia.com · Tue Jul 21 01:32:45 GMT 2026
‘तपाईंको आँसु हाम्रो आँसु हो कप्तान।
तपाईंले हामीलाई जीवनको सबैभन्दा ठुलो खुसी दिनुभएको छ। हरेक पल, हरेक जादुमय क्षण र अन्तिम सेकेन्डसम्म आफ्नो सबैथोक दिनुभएकामा धन्यवाद।
Read full story at source (barnanmedia.com)