बजेट खर्चमा कडाईः गाडी किन्न र विदेश जान अर्थमन्त्रालयको अनुमति लिनुपर्ने, इन्धन र तालिममा मनपरी खर्च गर्न रोक !
arthasarokar.com · Tue Jul 21 01:43:57 GMT 2026
काठमाडौँ । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा अनिवार्य रुपमा अर्थ मन्त्रालयसँग पूर्वसहमति लिनुपर्ने व्यवस्था गरिएको छ । अर्थमन्त्रालयले जारी गरेको ‘चालु आवको बजेट कार्यान्वयनसम्बन्धी मार्गदर्शन’मा पूर्वसहमति नलिइ कुनै पनि सवारीसाधन खरिद गर्न नपाइने उल्लेख छ । वैदेशिक भ्रमणका लागि पनि अनिवार्य रुपमा मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ ।
Read full story at source (arthasarokar.com)