प्रचण्डले राजनीतिमा विचित्र लिला देखाए, अब जनताले विश्वास गर्दैनन्ः मोहन वैद्य
deshsanchar.com · Sun Mar 19 11:19:57 GMT 2023
काठमाडौँ – नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको विश्वास गुमाइसकेको दाबी गरेका छन्।
राजनीतिमा विचित्रको ‘लिला’ देखाउन थालेकाले प्रधानमन्त्री प्रचण्डलाई नेपाली जनताले अब विश्वास गर्ने ठाउँ नरहेको उनको जिकिर थियो।
Read full story at source (deshsanchar.com)