सिरहाको त्रिशुला खोलामा अस्थायी पुल बनाएर सञ्चालनमा ल्याइयो सवारी
onlinekhabar.com · Tue Jul 21 01:46:31 GMT 2026

५ साउन, सिरहा । बरियारपट्टी गाउँपालिका-५ स्थित त्रिशुला खोलामा अस्थायी पुल निर्माण गरी करिब एक सातादेखि अवरुद्ध रहेको सवारी आवागमन पुनः सञ्चालनमा ल्याइएको छ ।
अविरल वर्षाका कारण त्रिशुला खोलामा पानीको सतह बढेपछि सडक सम्पर्क विच्छेद भई स्थानीयवासीले दैनिक आवतजावत, बिरामी ओसारपसार तथा अत्यावश्यक सामग्री ढुवानीमा कठिनाइ भोग्दै आएका थिए ।
Read full story at source (onlinekhabar.com)