निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटः एपिएफ र कोशी भिड्दै
nepalnews.com · Sun Jun 28 04:54:21 GMT 2026
जनकपुरधाम। मधेस प्रदेशमा जारी निको कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल एपिएफ क्लब र कोशी प्रदेश भिड्दैछ।
पर्साको वीरगञ्जस्थित टिबी शाह क्रिकेट मैदानमा आज उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ।
Read full story at source (nepalnews.com)