सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
nepalnews.com · Tue Jul 21 02:11:07 GMT 2026

काठमाडाैँ। सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ।
आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको हो। सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन्।
Read full story at source (nepalnews.com)