यी राजमार्ग छन् पूर्णरूपमा अवरुद्ध
himalpress.com · Tue Jul 21 02:11:48 GMT 2026

काठमाडौँ- वर्षासँगै बाढीपहिरो जाँदा देशका विभिन्न स्थानका पाँच ठाउँमा प्रमुख राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल प्रहरीले मंगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार कोसी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा राजमार्ग अवरुद्ध भएका हुन्।