हमासको नयाँ प्रमुखमा खलिल अल–हय्या निर्वाचित
barnanmedia.com · Tue Jul 21 02:15:00 GMT 2026

काठमाडौं । प्यालेस्टिनी इस्लामिक आन्दोलन हमासले सोमबार आफ्नो राजनीतिक ब्यूरोको नयाँ प्रमुखमा खलिल अल–हय्यालाई निर्वाचित गरेको घोषणा गरेको छ । उनी इजरायलसँगको अप्रत्यक्ष युद्धविराम वार्ताका प्रमुख वार्ताकार हुन् ।
“इस्लामिक रेसिस्टेन्स मुभमेन्ट (हमास) ले मुजाहिद भाइ खलिल अल–हय्यालाई आन्दोलनको राजनीतिक ब्यूरोको प्रमुखमा निर्वाचित गरेको घोषणा गर्दछ, जसले हमास नेता याह्या अल–सिनवारको जिम्मेवारी लिनुहुनेछ,” हमासले विज्ञप्तिमा भनेको छ।
Read full story at source (barnanmedia.com)