विश्वकप जितेसँगै फिफा वरियतामा अर्जेन्टिनालाई उछिन्दै स्पेन पहिलो स्थानमा
setopati.com · Tue Jul 21 02:26:41 GMT 2026
विश्वकप २०२६ विजेता स्पेन अर्जेन्टिनालाई उछिन्दै फिफा पुरूष वरिपयतामा पहिलो स्थानमा पुगेको छ।
अर्जेन्टिना दोस्रो स्थानमा झर्दा फ्रान्स तेस्रो स्थानमै कायम छ।
Read full story at source (setopati.com)