बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन
nepalpress.com · Tue Jul 21 02:33:39 GMT 2026

काठमाडौँ । बौद्धमा खाजाघर सञ्चालन गर्ने एक महिलाले सोमबार आत्मदाह प्रयास गर्दा ५० प्रतिशत जलन भएको छ ।
काभ्रे, तिमाल स्थायी घर भई बौद्ध बस्ने २७ वर्षीया सालु गुरुङले बौद्ध गेटअगाडि बेलुकी पौने ४ बजे आत्मदाह प्रयास गरेकी हुन् । जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार हाल उनको कीर्तिपुरस्थित बर्निङ अस्पतालमा उपचार भइरहेको छ ।
Read full story at source (nepalpress.com)