मध्यावधिअघि क्यानडामाथि ५० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा : कार्नीले के भने ?
nagariknews.nagariknetwork.com · Tue Jul 21 02:45:28 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले अमेरिकी अटो, मदिरा र दुग्धजन्य पदार्थमाथि अनुचित भेदभाव गरेको आरोप लगाउँदै अधिकांश क्यानेडियाली सामानहरूमा ५० प्रतिशत कर लगाएका छन्।
ह्वाइट हाउसले यो कर ३० दिनमा लागू हुने जनाएको छ। यो निर्णयले दुई देशबिचको सम्बन्धमा थप चिसोपन आउने तथा उच्च मुद्रास्फीति र आर्थिक अराजकताको जोखिम बढाउने चिन्ता व्यक्त गरिएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)