मन्त्रालय पुनर्संरचनापछि कर्मचारी व्यवस्थापनमा सरकारको ध्यान, लोकसेवामार्फत पदपूर्ति यथावत्
tourismface.com · Tue Jul 21 03:03:24 GMT 2026
काठमाडौं । मन्त्रालयको संख्या घटाइएपछि कर्मचारी दरबन्दी व्यवस्थापनलाई प्राथमिकतामा राखिएको सरकारले स्पष्ट गरेको छ। यससँगै लोकसेवा आयोगमार्फत हुने पदपूर्ति प्रक्रिया भने नरोकिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
मुख्य सचिवको अध्यक्षतामा बसेको सचिवस्तरीय बैठकले मन्त्रालयको संख्या २२ बाट १८ मा सीमित गरिएसँगै संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण सम्पन्न नभएसम्म नयाँ दरबन्दीको माग नगर्ने निर्णय गरेको थियो। उक्त निर्णय सार्वजनिक भएपछि लोकसेवामार्फत नयाँ पदपूर्ति रोकिएको भन्ने बुझाइ फैलिएको थियो।
Read full story at source (tourismface.com)