सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको संख्या ३० लाख नाघ्यो, १ खर्ब १६ अर्बभन्दा बढी रकम संकलन
tourismface.com · Tue Jul 21 03:00:02 GMT 2026
काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको संख्या ३० लाख नाघेको छ। आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कोषमा एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम संकलन भएको छ।
कोषले सार्वजनिक गरेको विवरणअनुसार उक्त रकम सूचीकृत रोजगारदाता र योगदानकर्ताबाट संकलन गरिएको हो। हालसम्म २३ हजार ४९० रोजगारदाता कोषमा सूचीकृत भएका छन् भने योगदानकर्ताको संख्या ३० लाख ४३ हजार २०० पुगेको छ।
Read full story at source (tourismface.com)